Health Tips

नेता केपी ओलीलाई थप उपचारका लागि एअर एम्बुलेन्समा राखेर इन्डियाको अस्पतालमा लागिएको छ / यसै प्रसंगमा याँहाहरुमा उत्पन्न भएका हुन सक्ने केहि जिज्ञासा र उत्तरहरु :

** के हो एअर एम्बुलेन्स ??
- एअर एम्बुलेन्स अन्य प्लेन वा हेलिकोप्टर नै हो जसमा उपचारका उपकरणहरु जस्तै अक्सिजन, भेनटिलेटर, सक्शन मेशिन, इसिजी मोनिटर लगायत जडिएका हुन्छन /

** भारतका अस्पतालमा के सुबिधा बढी छन् र त्यता लानु पर्ने

 होला ??
- नेपालमा पनि उपचारका क्षेत्रमा पहिले भन्दा प्रगति भए ता पनि अझै कतिपय नयाँ पद्दति हरु, जो रोग पत्ता लगाउन मा अपरिहार्य छन्, को अभाव नै छ...र कतिपय नयाँ मेशिनहरु सार्है महंगा पर्ने हुनाले नेपालका अस्पतालहरुमा राख्न गाह्रो पर्दछ तर इन्डियामा भने मार्केट ठुलो भएको र उसले मेडिकल टुरिजमका माध्यमले बिदेशीहरुलाई पनि उपचारका लागि तान्ने गरेकाले त्याँहा त्यस्ता मेशिनहरु छन्

** इन्डियामा जचाउन जाँदा कुन ठाउँ र अस्पताल छान्ने त ?
- इन्डियाका मुख्य-मुख्य शहरहरुमा राम्रा-राम्रा अस्पताल खुलेका छन्, आफुलाई पायक पर्ने शहरमा जानु उपयुक्त हुन्छ...अस्पतालका हकमा भने धेरै डाक्टरहरु अस्पताल परिवर्तन गरिरहने हुनाले अस्पतालको कोण बाट भन्दा पनि डाक्टरको कोण बाट अस्पताल छनौट गर्नु उपयुक्त हुन्छ ...याँहाको जानकारीका लागि इन्डियामा १० हजार जतिको संख्यामा अस्पताल खुलेका छन्

** राम्रो अस्पताल वा डाक्टर बारे जानकारी पाउन के गर्ने त ?
- हेल्थ कन्सर्नले सहारा ग्रुपको सहकार्यमा ४०० भन्दा बढी अस्पताल र १० हजार भन्दा बढी डाक्टरको जानकारी राख्नुका साथै सम्बन्ध कायम गरेकाले यस्तो अवस्थामा हाम्रो जानकारी उपयोगी हुन सक्दछ ....र ...त्याँहा पुगे पछी देखि फर्किएर आए सम्मका सम्पूर्ण पक्ष्यलाई हेल्थ कन्सर्नले जिम्मा लिदिने हुनाले ...कथंकदाचित उपचारका लागि इन्डिया जानु पर्यो वा कसैलाई लानु पर्यो भने निश्चिन्त रहनु होला ....

...............................धन्यबाद...................................




दशैंमा स्वास्थ्यको ख्याल गर्ने कसरी ?? ...तल भने जसरी !!! 

१. चंगा उडाउँदा ख्याल गरौँ - चंगा जुधाउने क्रममा बिचार नै नगरी पछाडी नसरौं, यसबाट धेरै दुर्घटना भएका छन्
२. पिंग खेल्दा ख्याल गरौँ - दशैंको टाइममा पिंग खेल्ने क्रममा लडेर हात-खुट्टा भाँचिएको वा चोट-पटक लागेको पनि धेरै सुनिन्छ, पिंग खेल्दा राम्रो संग समाएर खेलौं वा दोहरी नखेलौं
३. दशैंको समयमा खाना नपच्ने र दिशा लाग्ने पनि धेरै हुन्छ, जु
न घरमा जाँदा पनि खाँदै जाने क्रममा नपच्ने गरी नखाउँ
४. चिल्लो, पिरो, अमिलो लगायतका खानाले Gastritis को समस्या गर्छ, होस् पुर्याऊं
५. रक्सीको सेवनले Gastritis ,Liver damage जस्ता समस्या तथा झैँ-झगडा निम्तिएका प्रशस्त उदाहरण छन् , सचेत रहूँ
६. मासुको छनौट गर्दा ताजा, कम बोसो भएको, झिंगा नभन्किएको, नगनाएको र सफा पसलबाट मात्र खरिद गरौँ, बाँकी भएको मासुलाई पटक-पटक तताएर खाने बानि नगरौं बरु प्रत्येक दिन ताजा मासु पकाउने ब्यबस्था गरौँ र , मासु जोगाउनका लागि डीप-फ्रिजको प्रयोग गरौँ



डायबिटिजका बारे दुई ठुला भ्रम र यथार्थ :


भ्रम नम्बर १. धेरै चिनी खायो भने डायबिटिज हुन्छ /

यथार्थ : धेरै चिनी खानाले यो रोग लाग्ने हैन...यो त प्यान्क्रियाज नामक ग्रन्थी बाट 'इन्सुलिन' नामक हर्मोन जसले सुगरलाई शरीरको कोष-कोष सम्म पुर्याउन्छ, को आंशिक वा पूर्ण अभाव वा यस हर्मोनले काम गर्न नसक्ने अवस्थाका कारण रगतमा सुगरको मात्रा बढी हुन पुग्दछ र प्यास बढी लाग्ने, मुख सुक्ने, पिसाब बढी लाग्ने, अल्

छी लाग्ने, धेरै खाना रुच्ने र पनि दुब्लाउन्दै जाने जस्ता लक्ष्यण देखा पर्दछन....रोग लागेपछि रगतमा चिनीको मात्रा बढ्ने पक्कै हो तर 'धेरै चिनी खानाले 'सुगर' गोग लाग्ने भन्ने कुरा चाँही भ्रम नै हो'

भ्रम नम्बर २ . 'सुगर रोग' लागेका बिरामीले चिनी वा गुलियो कुरा खाने हुँदैन/

यथार्थ : सुगर रोग लागेका बेलामा त्यहि उमेरको स्वस्थ्य मानिसले खाने टोटल क्यालोरी भन्दा करिब दुई-तिहाई हुने गरी(१६००-१८०० किलोक्यलोरी) मात्र लिनु पर्दछ...तर गुलियो वा चिनी वा मिठाई मुखमा पार्ने हुँदैन भन्ने कदापी हैन... चाहे त्यो चिनी होस् वा रोटि होस् वा दाल होस् वा मासु होस्,दैनिक स्वीकृत क्यालोरी भन्दा बढी हुने गरेर चाँही केहि पनि खानु हुँदैन तर त्यति क्यालोरी भित्र रहने गरी भने गुलियो समेत पनि खान सकिन्छ/

कतिपय अवस्थामा रोग एउटा अंगमा भएता पनि दुखाईको महशुश भने अन्यत्र हुन् पुग्दछ, यस्तो दुखाईलाई 'Referred Pain' भन्ने गरिन्छ / जस्तै :

* हार्ट अट्याकको दुखाई सिधा छातीमा मात्र नभैकन घांटी, देब्रे कुम वा पाखुरा वा चिउँडोमा सरेर आउने गर्दछ /
* अपेंडीसाइटिसको दुखाइ पहिला दायाँ-तल्लो भागमा नभैकन नाइटोको वरपर दुख्दछ /
* पित्तथैलीको स्टोनको र कोलिसीसटाईटिसको दुखाई दायाँ-माथ्लो भागमा नभैकन दाँया कुममा हुने गर्दछ /
* र, हात वा खुट्टा काटिएको केशमा काटेर फाली सकिएको हात वा खुट्टाको टुप्पोमा दुखेको महशुश हुन्छ /



आजभोली निक्कै चर्चामा रहेको शब्द हो मापसे अर्थात 'मादक पदार्थ सेवन'/ आखिर के हो यो 'मापसे' जांच ?? कसरि काम गर्छ 'मापसे' ले ?? आउनुस मापसे बारे केही तथ्यहरु बुझिराखौं :

१. यस जांच अन्तर्गत आन्द्राबाट सोसिएर रगत हुँदै फोक्सोमा पुगेर सासबाट बाहिर निस्कने अल्कोहलको मात्रा जांच गरिन्छ /

२. बैज्ञानिक तथ्य अनुसार २१०० मिलि. सासमा भएको अल्कोहलको मात्रा १ मि.लि. रगतमा भएको अल्कोहलको मात्रा बराबर हुन्

छ /

३. यस जांचमा प्रयोग गरिने यन्त्रलाई 'Breathalyzer' भनिन्छ /

४. जांच गरिने व्यक्तिलाई २ देखि ४ सेकेन्ड मेशिनमा फुक्न लगाइन्छ /

५. केमिकल रियाक्सनको आधारमा हुने रंग परिवर्तनको मात्रालाई विश्लेषण गरेर सासमा भएको अल्कोहलको मात्रा अर्थात रगतमा भएको अल्कोहलको मात्रा टुंगो लगाइन्छ /

६. यन्त्रभित्र sulfuric acid, potassium dichromate, silver nitrate र पानि राखिएको हुन्छ जसमा sulfuric acid ले सासबाट अल्कोहल छुट्टाउने काम गर्दछ, silver nitrate ले उत्तेजक को काम गर्दछ भने potassium dichromate र अल्कोहल को रियाक्सन हुने क्रम मा पहिले भएको सुन्तला रंग हरियो रंगमा बदलिन्छ,... जति कडा मात्रा भयो उति हरियो रंगको गाढापन बढ्ने हुन्छ /

......यी तथ्यहरु मापसे बारे धेरैको जिज्ञासा रहेकोले पोस्ट गरिएको हो......हानी नै हानीले भरिपूर्ण अल्कोहल सेबन नगरौं, मापसेमा नपरौं....


Water and Our Body

Fact 1 : Between 60%-75% of an adult's body weight is water
Fact 2 : Our brain is 75% water (which is why even mild dehydration causes headache)
Fact 3 : Our blood is 92% water
Fact 4 : Our muscles are 75% water


SAVE TIME, SAVE MONEY: 

स्वास्थ्य तथा उपचारको क्षेत्रमा याँहाले जे- जस्तो हुनुपर्दछ भन्ने सोच्नु भएको छ, हेल्थ कन्सर्नले सोहि मुताबिक नै नयाँ कार्यक्रमहरु प्रस्तुत गर्दछ....वास्तबमा कुनै घरमा कोहि बिरामी पर्नासाथ् परिवारका सबैलाई एक प्रकारको
 अन्योल सृजना हुने गर्दछ- खास गरेर अब कंहा गयो भने चाँही यो रोग ट्वाक्कै निको हुन्छ होला भनेर...अनि, यस्तो बेलाको लागि सबैभन्दा उपयुक्त डाक्टर वा अस्पताल कुन होला भन्ने पत्ता लगाउनु चाँही जो-कोहीलाई सहज हुँदैन....यदि समयमा नै ठिक डाक्टरको वा अस्पतालको बारे थाहा हुने हो र सोहि अनुकुल अगाडी बढ्ने हो भने रोग निको हुने सम्भावना त बढ़छ नै साथै पैसा र समयको पनि बचत हुन पुग्दछ......हो, यहि प्रक्रियामा तपाईं लाई सघाउंछ हेल्थ कन्सर्नले / आउनुस-रातोपुलमा, फोन गर्नुस- ४४८५८८० मा, पछ्याउनुस- यस फेसबुक पेजलाई या लग अन गर्नुस-www.healthcareconcern.org लाई / ......र, तपाईंको या आफन्तजनको उपचार याँहा सम्भव नभएर या अन्य कुनै कारणले इन्डिया जानु पर्ने भयो भने पनि/ We have complete solution for you.





ADVANTAGES OF PRIOR INFORMATION ABOUT DOCTORS AND HOSPITALS OR CLINICS :
1. makes your treatment hassle-free
2. Leads to quick and proper recovery
3. Saves time .
4. Saves money.
5.you can teke decision easily.
6. You can choose appropriate doctor among Options.

...HEALTH CONCERN is always ready to assist you in this issue.


IF ANYONE IS IN NEED OF BLOOD DONORS AND THEIR CONTACT NUMBER.....PLEASE VISIT www.healthcareconcern.org AND GO TO 'SEARCH BLOOD DONORS', TYPE THE BLOOD GROUP IN NEED AND IT WILL SHOW A LIST.....LIKEWISE ANY PERSON INTERESTED TO DONATE BLOOD TO THE NEEDY PATIENT CAN SUBMIT THEIR PROFILE AT 'ONLINE SUBMISSION FOR BLOOD DONORS'......please share this message for a humanitarian cause.


कपाल फुल्नुको कारण :

The cells in our hair follicles called “Melanocytes” generate pigments the main one being Melanin. This gives our hair its “Color”.

In general, the more melanin present, the darker the hair color; the less melanin, the lighter the hair color.

When these Melanocytes stop producing the pigment the result is a transparent hair. The transparent hair against your healthier dar

ker hair gives the appearance of Gray hair. In reality the hair is not Gray but transparent.

Harvard scientists propose that a failure of melanocyte stem cells (MSC) to maintain the production of melanocytes could cause the graying of hair.

And the major reason for this logic is HEREDITARY.

FALSE BELIEF about Graying of hair : Pluck one gray hair and two hairs will go gray......this belief is not true.



यी लक्ष्यणहरुका मेडिकल शब्दहरु बारे बुझीराखौं /

भोक नलाग्ने : ANOREXIA
निन्द्रा नलाग्ने :INSOMNIA
मुख वा सास नन्हाउने :HALITOSIS
कपाल झर्ने :ALLOPECIA
पिसाब बढी लाग्ने :POLYURIA
बढी खाना रुच्ने :POLYPHAGIA
बढी तिर्खा लाग्ने :POLYDIPSIA


WHAT IS DIALYSIS ?

Dialysis is a treatment that does some of the things done by healthy kidneys. It is needed when your own kidneys can no longer take care of your body's needs.

WHEN IS DIALYSIS NEEDED ?

You need dialysis when you develop end stage kidney failure --usually by the time you lose about 85 to 90 percent of your kidney function.

WHAT DOES DIALYSIS DO ?

Like healthy kidneys, dialysis keeps your body in balance. Dialysis does the following:
•removes waste, salt and extra water to prevent them from building up in the body
•keeps a safe level of certain chemicals in your blood, such as potassium, sodium and bicarbonate
•helps to control blood pressure



के हो 'Chinese Restaurant Syndrome' ?

'Monosodium Glutamate' वा 'Ajino Moto' नामक बिशेष नुन प्रयोग गरिएको खानाको कारण टाउको दुख्ने, रिंगटा लाग्ने र बान्ता हुने लक्षणहरुको सम्मिश्रणलाई 'Chinese Restaurant Syndrome' भनिन्छ/

त्यसोभए के हो त 'Monosodium Glutamate(MSG)' भनेको चाँही ??

हाम्रो शरीरमा वा केहि खाना जस्तै दुध वा मासु वा गोलभेडामा पाइने प्राकृतिक प्रोटिन 'Glutamic Acid' को लवण रुपलाई 

'Monosodium Glutamate' भनिन्छ/

के केमा प्रयोग गरिएको हुन्छ 'MSG' लाई ?
अजिनो मोटो नामले यो बजारमा पाइन्छ/ कुनै पनि प्रकारका तयारी खाद्य जस्तै चाउ-चाउ,कुरकुरे,म्याकरोनी आदिमा र रेस्टुरेन्टको परिकारमा समेत यसको प्रयोग भएको हुन्छ/

कत्तिको हानिकारक छ यो 'MSG' ?
अमेरिकाको खाद्य तथा औषधि गुणस्तर बिभाग Federation of Food and Drugs Administration ले यसलाई 'Generally safe category' मा राखेको छ जसबाट बुझिन्छ कि यो सधैं हानिकारक नभए पनि सुरक्षित पनि छैन/

.....यत्ति बुझिसकेपछि यसको बारेमा थप जानकारी लिने र यसलाई प्रयोग गर्ने कि नगर्ने जिम्मा याँहाहरुकै !!!!

STOP SMOKING OR SMOKING STOPS YOUR HEALTH

1) One cigarette shortens the life by 11 seconds
2) One pack of cigarettes shortens the life by 3.5 hours
3) Smoking for one week will shorten the life by 1 day
4) On average, non-smokers outlive smokers by 14 years
BUT....
5) After quitting smoking, it would take at least 15 years to eliminate all the toxins in the body AND and to regain the loss.

HAPPY HEALTHY LIFE .




कसरी धडकन्छ मुटु आफ-से-आफ ??

मुटुमा रहेको ४ वटा च्याम्बर(कोठा) मध्ये दायाँ माथिल्लो च्याम्बर अर्थात राइट याट्रीयममा अवस्थित एक बिशेस प्रकारको करेन्ट (इम्पल्स) तयार गर्ने टिस्यु रहेको हुन्छ जसलाई SA (Sinu-Atrial) Node अर्थात Natural pacemak
er पनि भनिन्छ, यसले निकाल्ने इम्पल्सलाई तार रुपी बन्डल र फाइबरको सहायताले अरु बाँकी च्याम्बरको मसल मा पुर्याउने काम हुन्छ,यसैको मद्धतले हर्टको मसल खुम्चन्छ र आफ-से-आफ धड्कन पैदा हुन्छ/यो प्रक्रिया आफैमा एक प्रकारको बिशेष फिजियोलोजी हो/
Photo: कसरी धडकन्छ मुटु आफ-से-आफ ??

मुटुमा रहेको ४ वटा च्याम्बर(कोठा) मध्ये दायाँ माथिल्लो च्याम्बर अर्थात राइट याट्रीयममा अवस्थित एक बिशेस प्रकारको करेन्ट (इम्पल्स) तयार गर्ने टिस्यु रहेको हुन्छ जसलाई SA (Sinu-Atrial) Node अर्थात Natural pacemaker पनि भनिन्छ, यसले निकाल्ने इम्पल्सलाई तार रुपी बन्डल र फाइबरको सहायताले अरु बाँकी च्याम्बरको मसल मा पुर्याउने काम हुन्छ,यसैको मद्धतले हर्टको मसल खुम्चन्छ र आफ-से-आफ धड्कन पैदा हुन्छ/यो प्रक्रिया आफैमा एक प्रकारको बिशेष फिजियोलोजी हो/


''भेन्टिलेटर'' भन्नाले...

What Is a Ventilator?

A ventilator (VEN-til-a-tor) is a machine that supports breathing. These machines mainly are used in hospitals. Ventilators:
•Get oxygen into the lungs.
•Remove carbon dioxide from the body. (Carbon dioxide is a waste gas that can be toxic.)
•Help people breathe easier.
•Breathe for people who have lost all ability to breathe on their own(like in unconscious state or brain death state).

A ventilator often is used for short periods, such as during surgery when you're under general anesthesia (AN-es-THE-ze-ah). The term "anesthesia" refers to a loss of feeling and awareness. General anesthesia temporarily puts you to sleep.
The medicines used to induce anesthesia can disrupt normal breathing. A ventilator helps make sure that you continue breathing during surgery.
A ventilator also may be used during treatment for a serious lung disease or other condition that affects normal breathing.
Some people may need to use ventilators long term or for the rest of their lives. In these cases, the machines can be used outside of the hospital—in long-term care facilities or at home.

PLEASE GET INFORMED : A ventilator doesn't treat a disease or condition. It's used only for life support.







No comments:

Post a Comment