Sunday, November 18, 2012

Aphthous Ulcer

तपाईं मध्ये धेरैलाई कुनै न कुनै समयमा तल चित्रमा देखिए जस्तै मुख भित्र चर्हाउने घाउ आएको हुनुपर्छ/ नेपालीमा खास्सै कुनै नाम नभए पनि अंग्रेजीमा भने यसलाई Aphthous Ulcer भनिन्छ/ यसको ट्वाक्कै यहि नै कारण हो भन्ने नभए पनि स्ट्रेस, अनिन्द्रा, 
जिंकको कमि, भिटामिनको कमि, कुनै औषधिका कारण इम्युनिटी कम हुनु जस्ता कारण हुन् सक्छन/ सेतो पृष्ठभुमिको वरपर रातो रुपमा प्रस्तुत हुने यस प्रकारको अल्सर हुन त सामान्यतया ३-५ दिन भित्रमा आफै निको हुन्छ/ तर यस बेलामा चर्हाएको कम गर्न लोकल अनेस्थेटिक मिसिएको मल्हमको प्रयोग गर्न सकिन्छ भने संगै मल्टि-भिटामिन र जिंकको सेवन गर्न सकिन्छ/


No comments:

Post a Comment