Sunday, November 11, 2012

Health Concern about referred pain

कतिपय अवस्थामा रोग एउटा अंगमा भएता पनि दुखाईको महशुश भने अन्यत्र हुन् पुग्दछ, यस्तो दुखाईलाई 'Referred Pain' भन्ने गरिन्छ / जस्तै :

* हार्ट अट्याकको दुखाई सिधा छातीमा मात्र नभैकन घांटी, देब्रे कुम वा पाखुरा वा चिउँडोमा सरेर आउने गर्दछ /
* अपेंडीसाइटिसको दुखाइ पहिला दायाँ-तल्लो भागमा नभैकन नाइटोको वरपर दुख्दछ /
* पित्तथैलीको स्टोनको र कोलिसीसटाईटिसको दुखाई दायाँ-माथ्लो भागमा नभैकन दाँया कुममा हुने गर्दछ / 
* र, हात वा खुट्टा काटिएको केशमा काटेर फाली सकिएको हात वा खुट्टाको टुप्पोमा दुखेको महशुश हुन्छ /

No comments:

Post a Comment