Sunday, November 11, 2012

Piles

अल्काई अर्थात Piles हुने बिरामीहरुले 

** खानु पर्ने ३ चिज : प्रशस्त पानी(दिनको ३-४ लिटर), फलफुल तथा साग-सब्जी (सकेजत्ति धेरै)

** खानै नहुने ५ चिज : अल्कोहल, मासु, पिरो, अदुवा तथा मसलादार खाना

No comments:

Post a Comment