To find out appropriate doctor and hospital, you are welcome to take service of Health Concern.
You just dial 9841-485603
or
simply log on www.healthconcern.com.np
Collaboration
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
Collaboration Between Health Concern, Nepal and Sahara Medical
** के हो एअर एम्बुलेन्स ?? - एअर एम्बुलेन्स अन्य प्लेन वा हेलिकोप्टर नै हो जसमा उपचारका उपकरणहरु जस्तै अक्सिजन, भेनटिलेटर, सक्शन मेशिन, इसिजी मोनिटर लगायत जडिएका हुन्छन / ** भारतका अस्पतालमा के सुबिधा बढी छन् र त्यता लानु पर्ने होला ?? - नेपालमा पनि उपचारका क्षेत्रमा पहिले भन्दा प्रगति भए ता पनि अझै कतिपय नयाँ पद्दति हरु, जो रोग पत्ता लगाउन मा अपरिहार्य छन्, को अभाव नै छ...र कतिपय नयाँ मेशिनहरु सार्है महंगा पर्ने हुनाले नेपालका अस्पतालहरुमा राख्न गाह्रो पर्दछ तर इन्डियामा भने मार्केट ठुलो भएको र उसले मेडिकल टुरिजमका माध्यमले बिदेशीहरुलाई पनि उपचारका लागि तान्ने गरेकाले त्याँहा त्यस्ता मेशिनहरु छन् ** इन्डियामा जचाउन जाँदा कुन ठाउँ र अस्पताल छान्ने त ? - इन्डियाका मुख्य-मुख्य शहरहरुमा राम्रा-राम्रा अस्पताल खुलेका छन्, आफुलाई पायक पर्ने शहरमा जानु उपयुक्त हुन्छ...अस्पतालका हकमा भने धेरै डाक्टरहरु अस्पताल परिवर्तन गरिरहने हुनाले अस्पतालको कोण बाट भन्दा पनि डाक्टरको कोण बाट अस्पताल छनौट गर्नु उपयुक्त हुन्छ ...याँहाको जानकारीका लागि इन्डियामा १० हजार जतिको संख्यामा अस्पताल खुलेका छन...
** के हो माइग्रेन (Migraine) ?? उत्तर : निश्चित समय (केहि हप्ता देखि केहि महिना) बिराएर निश्चित अवधि ( केहि घण्टा देखि केहि दिन) का लागि देखा पर्ने एक बिशेष टाउको दुखाइ हो माइग्रेन / ** कस्ता लक्ष्यण देखिन्छन माइग्रेनमा ?? उत्तर : प्रायश: टाउकोको एकापट्टी भाग बेस्कन दुख्दछ र साथमा वाक-वाक लाग्ने, वान्ता हुने, उज्यालो सहन नसक्ने जस्ता सहायक लक्ष्यण हरु देखिन्छन / यसका अलावा धेरै जसो केशमा टाउको द ुख्ने अवधि शुरु हुनु केहि समय पहिले एक अनौठो र व्यक्ति पिच्छे फरक सांकेतिक लक्ष्यण जस्तै आँखा तिरमिराउने, अनौठो गन्ध महशुश हुने, झिंझो लाग्ने हुन सक्दछन जसलाई ''औरा''(Aura) भनिन्छ / ** केहि माइग्रेन सम्बन्धि तथ्यहरु : - यो रोग पुरुषमा भन्दा महिलामा ज्यादा देखिन्छ / - बन्शानुगत हिसाबले यो रोग सर्न सक्दछ / - अल्कोहल, चिन्ता, ठुलो हल्ला, केहि खास-खास गन्ध चहकिलो लाइट, धुम्रपान आदिले माइग्रेन उक्साउन सक्दछ /
Comments
Post a Comment