जानिराखौं ! बुझिराखौं !!



जुनसुकै कारणले ज्वरो आओस वा भाइरल रुघा मात्रै किन नहोस, धेरै जसोमा एन्टीबायोटिक खाइहाल्नु पर्दछ;यसो गरे छिटो ठिक हुन्छ भन्ने सोच रहेको देखिन्छ / तर वास्तबमा एन्टिबायोटिक भनेको किटानु अर्थात ब्याक्टेरियालाई मार्ने वा बढ्न नदिने औषधि हो / जुन अवस्थामा रोग गराउन ब्याक्टेरियाको भूमिका हुँदैन, त्यस्तो अवस्थामा पनि एन्टिबायोटिक लिनु (Misuse) एबम चाहिने अवस्थामा नै पनि छिटो ठिक भइएला कि भनी आवश्यक डोज भन्दा बढी एन्टिबायोटिक लिनु (Overuse) ले अबको दिनमा ब्याक्टेरियाले एन्टिबायोटिकलाई नटेर्ने अर्थात 'Antibiotic Resistance' को अवस्था सृजना हुन् सक्दछ /......तसर्थ......एन्टिबायोटिकको आफूखुशी प्रयोग नगरौं ...आफ्नै हितका लागि //...........धन्यबाद /

Comments

Popular posts from this blog

Green Tea

स्टेथोस्कोप बारे रोचक तथ्य तथा भ्रम :